त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४३८ जनाका लागि खुल्यो जागिर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ ।
प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ जना, हलुका सवारी चालक १३ जना, पालेपहरेदार ७९ र ट्रली कलेक्टर ३६ जना गरी ४ सय ३८ जना कर्मचारी माग गरेको हो ।

२०७६ मंसिर १९ गते प्रकाशित

२०७६ मंशिर १९ गते १३:३४ मा प्रकाशित

You can share this post!

बागलुङ महोत्सवको तयारी ७०% सकियो, २ सय वटा स्टल अग्रीम बुकिङ

स्ट्यान्डर्ड चार्टड बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

Related posts