काठमाडौं । करार सेवाका लागि विभिन्न पदमा कर्मचारी माग गरिएको छ । एक सूचना जारी गर्दै कर्णाली प्रदेश सरकारले विभिन्न ५१ पदमा करार सेवाका लागि कर्मचारी माग गरेको हो ।
मन्त्रालयले सहायक वन अधिकृत, जलाधार व्यवस्थापन अधिकृत, सहायकस्तर पाचौँ तह रेन्जर र सहायकस्तर पाचौँ तह भूसंरक्षण सहायक पदमा जम्मा ५१ कर्मचारी माग गरेको छ ।
हेर्नुहोस् सूचना :
२०७६ मंसिर २० गते प्रकाशित
वि.सं.२०७६ मंसिर २० शुक्रवार ०६:१३ मा प्रकाशित