सहायक अधिकृतदेखि भू-संरक्षण सहायकसम्मका पदमा कर्मचारी माग (विज्ञापनसहित)

काठमाडौं । करार सेवाका लागि विभिन्न पदमा कर्मचारी माग गरिएको छ । एक सूचना जारी गर्दै कर्णाली प्रदेश सरकारले विभिन्न ५१ पदमा करार सेवाका लागि कर्मचारी माग गरेको हो ।

मन्त्रालयले सहायक वन अधिकृत, जलाधार व्यवस्थापन अधिकृत, सहायकस्तर पाचौँ तह रेन्जर र सहायकस्तर पाचौँ तह भूसंरक्षण सहायक पदमा जम्मा ५१ कर्मचारी माग गरेको छ ।

हेर्नुहोस् सूचना :

२०७६ मंसिर २० गते प्रकाशित

२०७६ मंशिर २० गते ०६:१३ मा प्रकाशित

You can share this post!

फेरि निकाल्यो लोकसेवा आयोगले जरुरी सूचना

मुख्यमन्त्री पौडेल र तिब्बत सरकार अध्यक्ष छिटालाबीच भेट, यी बिषयका बारेमा भए छलफल

Related posts