सानिमाको वार्षिकोत्सवमा छुटैछुट : ‘अफर सानिमा बैंकको, रोजाई तपाईको’

काठमाडौं। सानिमा बैंकले आफनो १५औं वार्षिकोत्सवको अवसरमा ’अफर सानिमा बैंकको, रोजाई तपाईको’ नामक योजना ल्याएको छ ।

यो योजनामा बैंकले आफ्ना विभिन्न डिजिटल सेवाहरू तथा सामान खरिदमा छुट दिने जनाएको छ । योजना शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म लागू हुने जनाइएको छ ।

बैंकको डिजिटल सेवाहरु डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ।

बैंकका अनुसार विभिन्न रेष्टुरेन्ट तथा विद्युतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।

२०७६ मंसिर २० गते प्रकाशित

२०७६ मंशिर २० गते १०:०५ मा प्रकाशित

You can share this post!

शिक्षकलाई तलब खुवाउन डेढ दशकदेखि केरा खेती

२६.३२% लाभांश मुख्य प्रस्तावसहित आज लक्ष्मी लघुवित्तको एजीएम

Related posts