लोकसेवाले निकाल्यो पुनर्योग नतिजा

काठमाडौं । लोक सेवा आयोगले नतिजा सम्वन्धी सूचना जारी गरेको छ । आयोगले एक सूचना जारी गर्दै चौँथो तहको लिखित परीक्षाको पुनर्योग नतिजा सार्वजनिक गरेको हो ।

आयोगको इलाम कार्यालयको लिखित नतिजा सार्वजनिक गरेको हो ।

२०७६ मंसिर २० गते प्रकाशित

२०७६ मंशिर २० गते १४:०३ मा प्रकाशित

You can share this post!

मुक्तिनाथ विकास बैंकको लिलामी शेयर बाँडफाँट

हेर्नुहोस् ! लोकसेवाले जारी गरेको जरुरी सूचना

Related posts