हेर्नुहोस् ! लोकसेवाले जारी गरेको जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले एक सुचना जारी गरेको छ । आयोगले शुक्रवार सिफारिस सम्वन्धी सूचना जारी गरेको हो ।

आयोगको खोटाङ कार्यालयको एकीकृत तथा संयक्त परीक्षण प्रणली अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन लेखा समूह, पाँचौ तह, सहायक, लेखा सहायक लेखापाल र आ.ले.प. सहायक उम्मेदवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/Suchana_Khulla_Level_5_2075-76-1.pdf” title=”Suchana_Khulla_Level_5_2075-76 (1)”]

२०७६ मंसिर २० गते प्रकाशित

२०७६ मंशिर २० गते १४:३९ मा प्रकाशित

You can share this post!

लोकसेवाले निकाल्यो पुनर्योग नतिजा

बैंकका सीईओको तलब वृद्धिबारे अब सोच्नुपर्छ : अर्थमन्त्री

Related posts