ओरियन्टल होटल्सको बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेप्सेमा ओरियन्टल होटल्सको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ५ लाख ३७ हजार १८५ दशमलव ९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन।

२०७६ मंसिर २२ गते प्रकाशित

२०७६ मंशिर २२ गते १३:२३ मा प्रकाशित

You can share this post!

नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने

एनएमबी बैंकको एसएमई कर्जा सुविधा : धितोे मुल्यांकनमा १४३% सम्म ऋण पाइने

Related posts