काठमाडौँ । विभिन्न पदमा जागिर खुलेको छ । एक सूचना निकाल्दै राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडले कर्मचारी माग गरेको हो ।
नेपाल सरकार मातहतका निकायहरुमा सेवारत र अवकासप्राप्त उम्मेदवारले आवेदन दिन सक्ने सक्नेछन् भने आवेदनका लागि ११ पद तय गरिएको छ ।
हेर्नुहोस् सूचना :
२०७६ मंसिर २४ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०९:०३ मा प्रकाशित