back
NMB ad

यति धेरै संख्यामा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (विज्ञापनसहित)

Kumari bank ad

काठमाडौँ । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । लोक सेवा आयोगले ठुलो संख्यामा विज्ञापन खुलाएको छ ।

बुधबार एक सूचना निकाल्दै लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । लोक सेवा आयोगले विभिन्न पदमा खुल्लातर्फ ७ सय ६८ तथा बढुवातर्फ ३ सय २८ गरी एक हजार ९६ जना शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो ।

सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले दरखास्त दिन सक्नेछन् । लोक सेवा आयोगको वेब साईड http://www.psc.gov.np/ मा गई फारम भर्न सकिनेछ ।

हेर्नुहोस् विज्ञापन :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/Officer_Bigyapan_2076.pdf”]

२०७६ मंसिर २५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २५ बुधवार ०८:४१ मा प्रकाशित

You can share this post!

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...