काठमाडौं । के तपाई जागिरको खोजिमा हुुनुहुन्छ ? यदि हुनुहुन्छ भने रोजगारको सुनौलो अवसर सृजना भएको छ ।
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले कर्मचारी माग गरेको छ । गाउँपालिकाले करार सेवामा पदपूर्ती गर्न लागेको जानकारी गराउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि रोजगार संयोजक मागेको हो ।
हेर्नुहोस् सूचना:
२०७६ मंसिर २५ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २५ बुधवार १०:४३ मा प्रकाशित