back
NMB ad

मुक्तिनाथ बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकद्वारा सार्वजनिक गरिएको नयाँ व्याजदर अनुसार मुद्दति निक्षेपतर्फ १० प्रतिशत ब्याज रहेको छ ।

हाल बैंकले ३ प्रकारका मुद्धती खाता सञ्चालनमा ल्याएको छ । जसमा कम्तीमा ५० देखि ५ हजार सम्म ब्यालेन्स रहनुपर्ने व्यबस्था रहेको छ ।

हाल बैंकले २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तै बचत अन्तर्गत भने न्यूनतम १।५० प्रतिशत ब्याज तथा अधिकतम ७ प्रतिशतसम्म व्याज तोकेको छ ।

साथै बैंकले ऋणतर्फ पनि ब्याजदर सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंकको आधारदर ११.१७ प्रतिशत रहेको छ ।

हाल मुक्तिनाथबाट ऋण लिँदा वाणिज्य बैंकको भन्दा पनि कम ब्याज लाग्ने बैंकले जनाएको छ । अन्य बैंकबाट ऋण लिँदा १७.१७ प्रतिशतसम्म ब्याज लाग्ने गरेको छ ।

साथै कतिपय वाणिज्य बैंकले त यो भन्दा धेरे पनि व्या लिने गरेको छ । साथै बैंकबाट होम लोन, हायर पर्चेज लोन, रियल स्टेट लोन, पर्सनल लोन, सेयर धितोकर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

२०७६ मंसिर २५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २५ बुधवार १२:४४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...