काठमाडौँ । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो
२०७६ मंसिर २६ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २६ बिहीवार १५:४८ मा प्रकाशित