शिक्षक सेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै एक सूचना जारी गरेको छ । विहीवार आयोगले करार शिक्षकको थप सूचि प्रकाशन गरेको छ ।

मोरङ जिल्लाको प्रावि तहका करार शिक्षकको सूचि सार्वजनिक गरेको हो । जम्मा १०३ सिफारिस गरिएको छ भने करारमा ५२ सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

हेर्नूृहोस् सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/1576148119primary-level-morang.pdf” title=”1576148119primary level morang”]

२०७६ मंसिर २६ गते प्रकाशित

२०७६ मंशिर २६ गते १७:०४ मा प्रकाशित

You can share this post!

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचिसहित)

यति ठुलो संख्यामा शिक्षकको दरबन्दी मिलान, कुन जिल्ला र कुन तहका कति ?

Related posts