काठमाडौं । लोक सेवा आयोगले एक सूचना जारी गरेको छ । आयोगको परीक्षा संचालन शाखाले लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्वन्धी सूचना जारी गरेके हो ।
नागरिक लगानीको कोषको विभिन्न पदहरुको आ.प. खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नहोस् सूचना :
२०७६ मंसिर २९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २९ आइतवार १३:४५ मा प्रकाशित