काठमाडौं । शिक्षक सेवा आयोगले करार शिक्षकको थप नयाँ सूचि सार्वजनिक गरेको छ । आइतवार एक सूचना जारी गर्दै आयोगले रोल्पा जिल्लाको सूचि सार्वजनिक गरेको हो ।
प्रावि तहको जिल्लामा १४० जम्मा सिफारिस र करारमा ७० सिफारिस गरेको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/1576408025Primary-level-Roplpa.pdf” title=”1576408025Primary level Roplpa”]
२०७६ मंसिर २९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २९ आइतवार १७:०८ मा प्रकाशित