२०७६ मंसिर ३० गते प्रकाशित
काठमाडौं । सोमवार नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । बेष्ट फाइनान्स र वोमी माइक्रोफाइनान्सको हकप्रद शेयर सूचिकृत भएको छ ।
नेप्सेमा बेष्ट फाइनान्सको १ लाख ८८ हजार ९८० कित्ता र वोमी माइक्रोफाइनान्सको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन।
वि.सं.२०७६ मंसिर ३० सोमवार १२:३४ मा प्रकाशित