काठमाडौं । लोक सेवा आयोगको परीक्षा संचालन शाखाले एक सूचना निकालेको छ । आयोगले परीक्षा केन्द्र कायम गरिएको सम्वन्धी सूचना निकालेको हो ।
आयोगको गत असोज २९ मा प्रकाशित विज्ञापन अनुसार राजपत्राकिंत द्धितीय श्रेणी उपसचिव वा सो सरह(अप्राविधिक) तर्फका विभिन्न पदको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/अप्राविधिक.pdf”]
२०७६ पुस ०२ गते प्रकाशित
वि.सं.२०७६ पुस २ बुधवार ११:४७ मा प्रकाशित