काठमाडौं । लोक सेवा आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको दाङ कार्यालयबाट संचालित स्थानीय तह (खुला) छैठौँ तह, कम्प्युटर अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/275_14460_comadhikrit_dang.pdf”]
२०७६ पुस ०४ गते प्रकाशित
वि.सं.२०७६ पुस ४ शुक्रवार ११:५४ मा प्रकाशित