एक हजार ७९ शिक्षक करारमा नियुक्त ! (नामावलीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले पछिल्लो समय करार शिक्षकको सूचि प्रकाशनलाई गति दिइएको छ । आयोगले गत मंसिर २५ गतेदेखि धमाधम करार शिक्षकको सूचि सार्वजनिक गरिरहेको छ ।

हालसम्म आयोगले २१ जिल्लाको सूचि सार्वजनिक गरेको हो । २१ जिल्लाका एक हजार ७९ प्राथमिक शिक्षकको सूचि सार्वजनिक गरेको हो। आयोगले पछिल्लो पटक पुस ४ गते बारा र सिरहा जिल्लाको  करार सूचि प्रकाशन गरेको थियो ।

यसभन्दा अगाडि चरणवद्धरुपमा सप्तरी कपिलबस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार सूचि सार्वजनिक गरेको हो ।

सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ पुस ०६ गते प्रकाशित

२०७६ पौष ६ गते ०८:०८ मा प्रकाशित

You can share this post!

वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले पठायो यस्तो पत्र

हेर्नुहोस् ! लोकसेवा आयोगको महत्वपूर्ण सूचना

Related posts