back
NMB ad

कारोबारको पहिलो दिन : नेप्सेमा सामान्य अंकको सुधार

Kumari bank ad

काठमाडौं । सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।आइतबार परिसूचक १ दशमलव १७ अंकले बढेर १ हजार १ सय ५० दशमलव ८१ अंकमा कायम भएको छ।

आइतबार १ सय ६७ वटा कम्पनीको १४ लाख ८८ हजार ३ सय ४ कित्ता सेयर ६ हजार ८७ पटक खरिदबिक्री हुँदा ३७ करोड ४४ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ७६ लाख ८१ हजार र एनएमबी बैंकको ३ करोड ३३ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार बैंकिङ, व्यापार, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बिमा कम्पनीको उपसूचक घटेको छ भने बाँँकी अरु समूहको उपसूचक बढेको छ।

आइतबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ८१ प्रतिशतका दरले गुमाएका छन् ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार १५:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...