काठमाडौं । लोक सेवा आयोगले बुधवार विभिन्न सूचना जारी गरेको छ । आयोगले गोरखापत्रमा विभिन्न सूचना निकालेको हो ।
आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उपसमूह र श्रेणी तह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा र उपसचिव वा सो सरहको परिक्षा केन्द्र पनि सार्वजनिक गरेको हो ।
हेर्नुहोस् सूचना :
२०७६ पुस ०९ गते प्रकाशित
वि.सं.२०७६ पुस ९ बुधवार ०९:३४ मा प्रकाशित