श्रमिकको न्युनतम तलब बढाउँदै, कति वृद्धि हुने ?

काठमाडौं । आउँदो जनवरी १ तारिकदेखि लागू हुनेगरि श्रमिकको न्युनतम तलब वृद्धि हुनेभएको छ ।

मलेसियन सरकारको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिकदेखि लागू हुने गरि स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्युनतम तलब एक हजार २०० रिङगेट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यनतम मासिक तलब करिव ३३ हजार पाउने भएका छन । (गोरखापत्र दैनिकबाट)

२०७६ पुस १० गते प्रकाशित

२०७६ पौष १० गते १४:०८ मा प्रकाशित

You can share this post!

धादिङको रूबिभ्याली गाउपालिकाले दियो सार्वजनिक विदा

नेपालमा आयो पार्टी बस : अब बसभित्रै पार्टी गर्न पाइने ! के-के छन सुविधा ?

Related posts