back
NMB ad

यस्तो छ नेपाल एसबीआई बैंकको नयाँ ब्याजदर, कुनमा कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदमार मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज छ ।

हाल बैंकले विभिन्न ७ वटा मुद्दति निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचततर्फ सबैभन्दा बढी ५ र सबैभन्दा कम २ प्रतिशत ब्याज दिने जनाएको छ । हाल बैंकले २० वटा खाता सञ्चालनमा ल्याएको छ ।

बैंकको असोज मसान्तमा आधार दर ९.९४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १६.६९ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट रियल स्टेट लोन, ल्याण्ड लोन लिँदा १६.६९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

यस्तै सर्ट ट्रम लोन, सेयर धितोकर्जा लिँदा १५.९४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट शैक्षिक धितोकर्जा लिँदा १४.९४,होम लोन १५.४४, अटो, हायर पर्चेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।


२०७६ पुस ११ गते प्रकाशित

वि.सं.२०७६ पुस ११ शुक्रवार १४:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...