काठमाडौं । के तपाई रोजगारको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने जागिर खाने सुनौलो अवसर सृजना भएको छ ।
गणपति माइक्रोफाइनान्सले अधिकृतदेखि सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
तनहुँमा केन्द्रीय कार्यलय रहेको संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।
हेर्नुहोस् सूचना :
२०७६ पुस १३ गते प्रकाशित
वि.सं.२०७६ पुस १३ आइतवार ०९:२५ मा प्रकाशित