काठमाडौं । मंगलवार सार्वजनिक विदा दिइएको छ । एक सूचना निकाल्दै पुस १५ गते अर्थात तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो ।
२०७६ पुस १३ गते प्रकाशित
वि.सं.२०७६ पुस १३ आइतवार १२:२१ मा प्रकाशित