back
NMB ad

अधिकृत पदको लिखित नतिजा सार्वजनिक, को–को उत्तीर्ण ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमवार एक सूचना निकाल्दै दुई कार्यालयबाट कार्यालयबाट संचालित अधिकृत पदको नतिजा सार्वजनिक गरेको हो ।

खोटाङ र इलाम कार्यालयको स्थानीय तह अन्तर्गत खुला शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौँ, अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

लिखित नतिजा सफल भएका उम्मेदवारहरुलाई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि आयोगले बोलाएको छ ।

हेर्नुहोस् खोटाङ कार्यालयको नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/321-11002_Khotang_Edu.pdf”]
हेर्नुहोस् इलामा कार्यालयको नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/320-10653_Ilam_Edu.pdf”]

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार १६:५२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...