back
NMB ad

नेप्सेमा ८ कम्पनीकोे बोनस शेयरको मूल्य समायोजन, कुनले कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८ कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मञ्जुश्री फाईनान्स, कञ्चन डेभलपमेण्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्था, उन्नति लघुवित्त वित्तीय संस्था, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था तथा आइ.सि.एफ.सि फाइनान्सको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले किसान माइक्रोफाइनान्सको २३ दशमलव ९५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ६६९ दशमलव ६२, मञ्जुश्री फाईनान्सको १ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १३९ दशमलव ५६, कञ्चन डेभलपमेण्ट बैंकको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २१६ दशमलव ३६, छ्याङ्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ८९ दशमलव ५२, मिथिला लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ४६६ दशमलव ०९, उन्नति लघुवित्तको ३८ दशमलव ६० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ६३३ दशमलव ४८, फरवार्ड कम्युनिटीको ३२ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १ हजार ५२ दशमलव ०८ र आइ.सि.एफ.सि फाइनान्सको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १५२ दशमलव ३८ तोकेको छ ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार ०९:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...