back
NMB ad

नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा, प्रतितोला कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । मंगलवार सुनको मूल्य प्रतितोला रू.७३ हजार ५०० मा कारोबार भइरहेको छ ।

यो अघिल्लो दिनको तुलनामा रू.२०० ले बढी हो । यसैगरी मंगलवार तेजाबी सुन भने प्रतितोला रू.७३ हजार २००मा कारोबार भइरहेकोे नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा गत भदौ १८ गते सबैभन्दा उच्च मूल्य अर्थात रू.७३ हजार ५०० मा कारोबार भएको थियो । मंगलवार सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ ।

चाँदी प्रतितोला रू.९०० मा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी प्रतितोला रू. ८९० कारोबार भएको थियो । सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा आएको वृद्धिसँगै नेपाली बजारमा वृद्धि भएको व्यावसायीहरुले बताएका छन ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १३:०८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...