back
NMB ad

शिक्षक सेवा आयोगले फेरि निकाल्यो विभिन्न जिल्लाका थप नयाँ करार सूचि

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न जिल्लाका करार शिक्षकको सूचि सार्वजनिक गरेको छ । पछिल्लो पटक आयोगले थप ४ जिल्लाका करार सूचि प्रकाशन गरेको हो ।

प्राथमिक तहको काभ्रेपलाञ्चोक, काठमाडौं, सर्लाही र दोलखा जिल्लाका करार सूचि प्रकाशन गरेको हो । शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्नका लागि सूचि सार्वजनिक गरेको जनाएको छ ।

हेर्नुहोस् काभ्रेपलाञ्चोक जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157783535127.-काभ्रे-करार-सुची.pdf” title=”157783535127. काभ्रे करार सुची”]

हेर्नुहोस् काठमाडौं जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157783512129.-काठमाडौ-करार-सुची.pdf” title=”157783512129. काठमाडौ करार सुची”]

हेर्नुहोस् सर्लाही जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157783507022.-सर्लाही-करार-सुची.pdf” title=”157783507022. सर्लाही करार सुची”]

हेर्नुहोस् दोलखा जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157783502617.-दोलखा-करार-सुची.pdf” title=”157783502617. दोलखा करार सुची”]

२०७६ पुस १६ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार ०८:२७ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...