back
NMB ad

नेप्सेमा ४ कम्पनीको बोनस शेयरको मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक तथा ज्योति विकास बैंकको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले नेपाल सेवा लघुवित्तको २ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ४८७ दशमलव ८०, समीट लघुवित्तको २१ दशमलव १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५४० दशमलव ९०, सिन्धु विकास बैंकको ११ दशमलव ५१ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ११८ दशमलव ३७ र ज्योति विकास बैंकको १२ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १४९ दशमलव ८९ तोकेको छ ।

२०७६ पुस १६ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार १२:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...