back
NMB ad

कामना सेवा विकास बैंक मर्जरमा जान बिहीवार साधारण सभा

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले पुस १७ गते बिहीवार वार्षिक साधारण सभा बोलाएको छ । बैंकले ६ दशमलव ८ प्रतिशत नगद लाभांश सहित मर्जर लगायतका विविध प्रस्तावमाथि छलफल गर्न सभा बोलाएको हो ।

सभा विहान ११ बजे अमृतभोग, कालिकास्थान, काठमाडौंमा शुरु हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण समेत सभाले गर्नेछ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने वा प्राप्ति गर्ने विषयमा छलफल गरी यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

यो सभा प्रयोजनका लागि बैंकले मंसिर ३० गतेदेखि बुक क्लोज गरेकाले मंसिर २९ गतेसम्मका शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन ।

२०७६ पुस १६ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार १४:२२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...