back
NMB ad

नयाँ वर्ष सुरु भएसँगै श्रमिकको तलव वृद्धि

Kumari bank ad

काठमाडौँ । नयाँ वर्ष २०२० सुरु भएसंगै श्रमिकको तलव वृद्धि भएको छ । दक्षिण कोरियाली श्रम मन्त्रालयका अनुसार तलब २.८७ प्रतिशतले बढेको छ ।

जसअनुसार कामदारको तलब प्रतिघण्टा ८ हजार ५९० वन बनेको छ । यसरी हिवास गर्दा महिनामा मजदूरको न्यूनतम तलब १७ लाख ९५ हजार ३१० वन अर्थात १ लाख ७५ हजार रुपैयाँ हुनेछ ।

यस्तै ८ घण्टा माथि अतिरिक्त काम गर्नेको राति १० बजेसम्म प्रतिद्दण्टा १२ हजार ८८५ वनका दरले ज्याला पाइने छ । राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्तसमेत पाइनेछ । जसअनुसार १७ हजार १८० वन ज्याला पाइने जनाइएको छ ।

वृद्धि भएको यो ज्यालाबाट कोरियामा कार्यरत करिब ३५ हजार नेपाली श्रमिकसहित अन्य देशका कारदार प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

२०७६ पुस १७ गते प्रकाशित

वि.सं.२०७६ पुस १७ बिहीवार ०९:०० मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...