back
NMB ad

यस्तो छ बैंकहरुको निक्षेप र कर्जा प्रवाहको स्थिति

Kumari bank ad

काठमाडौं । २७ वाणिज्य बैंकहरुको निक्षेप ३० खर्ब नाघेको छ। बैंकहरुमा पुस ११ गतेसम्म ३० खर्ब १८ अर्ब निक्षेप संकलन भएको छ ।

मंसिर मसान्तसम्म २९ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ११ दिनमै २६ अर्ब रुपैयाँ थपिएको हो। जुन निक्षेप रकमध्ये १ खर्ब १९ अर्ब विदेशी मुद्रा निक्षेप जम्मा भएको छ ।

पुस ११ गतेसम्म यी बैंकहरुले कुल २६ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । मंसिर ३० गतेसम्म २६ खर्ब ६६ अर्ब ऋण प्रवाह भएको थियो ।

यस्तो छ बैंकहरुको निक्षेप र कर्जा प्रवाहको स्थिति

Deposit and Lending Of Commercial Banks FY 2076/77 (in Billions)
MonthDateDepositLending
LCYFCYTotalLCYFCYTotal
Ashad 207532/03/207523898124702057542111
Aswin 207531/06/207524368725232183622246
Poush 207530/09/207525579926562302662368
Chaitra 207529-12-2075258411927032349712420
Ashad 207631/03/2076276411428782422762498
Shrawan03-04-2076275011528652408762485
10-04-2076275410828622405772482
17-04-2076275010928592409792488
24-04-2076274910928582419812499
31/04/2076274611028552426812507
Bhadra06/05/2076274610728532434822516
13/05/2076274910828572447832529
20/05/2076275611128662456832539
27/05/2076275111528662469822551
Ashwin02/06/2076277111528862480822562
10/06/2076281211329262515822597
17/06/2076280611429202526822608
24/06/2076280711729242521822603
30/06/2076285112229732547822629
Kartik01/07/2076285012129712543832626
08/07/2076283811429522548842632
15/07/2076284911429622548832631
22/07/2076285211329662548832631
29/07/2076286111429742556842640
Mangsir06/08/2076287111229832557832640
13/08/2076286811129792563832647
20/08/2076287611329892569832652
27/08/2076287911229922579812659
30/08/2076288111129922585812666
Poush04/09/2076288111529972588812669
11/09/2076289911930182596812678

Source: Nepal Bankers’ Association

२०७६ पुस १७ गते प्रकाशित

वि.सं.२०७६ पुस १७ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...