back
NMB ad

एटीएमबाट दैनिक १ लाख झिक्न पाइने

Kumari bank ad

काठमाडौं । बैंकहरूको एटीएमबाट दैनिक १ लाख रुपैयाँ झिक्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्दे्शिका अनुसार एक पटकमा २५ हजारसम्म र दैनिक १ लाख झिक्न पाउने व्यवस्था गर्न भनेको हो ।

यसअघि दैनिक ६० हजार रुपैयाँसम्म झिक्ने पाउने व्यवस्था थियो । गत भदौ अघि भने दैनिक १ लाख नै झिक्न पाउने व्यवस्था थियो । गत भदौमा चिनियाँ ह्करले एटीएमबाट पैसा चारेपछि दैनिक ६० हजार मात्र निकाल्न पाउने व्यवस्था गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले फरक संस्था भई नेपालभित्र जारी गरिएका डेबिट कार्डबाट रकम झिक्दा एक पटकमा प्रति कारोबार न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम २५ हजारसम्म नगद झिक्न सक्ने व्यवस्था गर्नुपर्ने जारी निर्देशिकामा भनिएको छ ।

प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाखसम्मको कार्ड जारी गर्न सकिने राष्ट्रबैंकले निर्देशनमा भनेको छ ।

२०७६ पुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार ०९:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...