काठमाडौं । लोक सेवा आयोगले फेरि थप नयाँ सूचना निकालेको छ । आयोगले लिखित परीक्षा केन्द्र कायम गरिएको सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बुटवल कार्यालयले संचालन गर्ने कृषि विकास बैंकको भैरहवा केन्द्र तह ४ लेखपाल पदको लिखित परीक्षाका लागि भवन कायम गरिएको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/परीक्षा_केन्द्र3.pdf”]
वि.सं.२०७६ पुस १८ शुक्रवार १५:४७ मा प्रकाशित