काठमाडौं । लोक सेवा आयोगले फेरि सिफारिस सम्वन्धी सूचना सार्वजनिक गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचना निकालेको हो ।
आयोगको जुम्ला कार्यालयले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/बैकल्पिक_सिफारिस_सुचना_खरिदार.pdf”]
२०७६ पुस १८ गते प्रकाशित
वि.सं.२०७६ पुस १८ शुक्रवार १७:५१ मा प्रकाशित