back
NMB ad

१० करोडको ट्रेजरी बिल विक्री गरिँदै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल पुस २१ गते सोमवार विक्री गर्दै छ । नेपालराष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन यसपटक ९१ दिने अवधिको १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

ट्रेजरी बिल सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्री गरिने बताइएको छ । उक्त ट्रेजरी बिलको निष्कासन भने पुस २२ गते गरिदैँ छ ।

केन्द्रीय बैंक माफर्त ट्रेजरी बिल खरीद गर्नेले ब्याजसहित साँवा फिर्ता गर्ने समय उल्लखे भने गरिएको छैन । उक्त सो बिल भने आगामी २०७६ चैत २५ गते परिपक्व हुने जानकारी दिइएको छ ।

यसअघि पुस १४ गते नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलको बोलकबोल गरेको थियो । सो दिनरू. २ अर्ब १० करोडको ९१ दिने र ३६४ दिने दिने ट्रेजरी बिल जारीगर्न बोलकबोल आह्वान गरिएको थियो ।

१० करोड बराबरको ९१ दिने विक्री आह्वानमा करीब रू. ८८ करोडको माग भएको थियो । यसैगरी, रू. २ अर्बको ३६४ दिने ट्रेजरी बिल जारी गर्न बोलकबोल आह्वान गरेकोमा करीब रू. १२ अर्ब माग भएको थियो ।

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १०:०९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...