back
NMB ad

नेप्सेमा यी चार कम्पनीको शेयर सूचीकृत, कुनको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । आइतवार नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्सको बोनस शेयर र मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको हो ।

छिमेक लघुवित्तको १८ लाख कित्ता बोनस शेयर, नाडेप लघुवित्तको ४ लाख ८० हजार र फर्स्ट माइक्रोफाइनान्सको ११ लाख ६३ हजार ४६९ दशमलव ४६ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको  छ । अब यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १५:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...