काठमाडौं । सुनको मूल्य फेरी बढ्को छ । नेपाली बजारमा सुनको भाउले पछिल्लो सयम नयाँ किर्तिमान कायम गर्दै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार सोमबार पनि सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार निर्धारण गरिएको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मुल्य पनि प्रतितोला ९२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघल जनाएको छ ।
२०७६ पुस २१ गते प्रकाशित
वि.सं.२०७६ पुस २१ सोमवार ११:१६ मा प्रकाशित