काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक जरुरी सूचना सार्वजनिक गरेको छ । आयोगले उपसचिव (खुला) प्रथम पत्रको परीक्षा केन्द्र संशोधन सम्वन्धी सूचना निकालेको हो ।
आयोगबाट पूर्व प्रकाशित सूचना बमोजिम रा.प. द्धितिय श्रेणी उपसचिव वा सो सरहको खुला तथा समावेशी तर्फको प्रथम पत्रको परीक्षाको केन्द्र संशोधन गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/6781.pdf”]
२०७६ पुस २१ गते प्रकाशित
वि.सं.२०७६ पुस २१ सोमवार १३:४६ मा प्रकाशित