लोकसेवाले भर्खरै निकाल्यो यस्तो जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक जरुरी सूचना सार्वजनिक गरेको छ । आयोगले उपसचिव (खुला) प्रथम पत्रको परीक्षा केन्द्र संशोधन सम्वन्धी सूचना निकालेको हो ।

आयोगबाट पूर्व प्रकाशित सूचना बमोजिम रा.प. द्धितिय श्रेणी उपसचिव वा सो सरहको खुला तथा समावेशी तर्फको प्रथम पत्रको परीक्षाको केन्द्र संशोधन गरिएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/6781.pdf”]

२०७६ पुस २१ गते प्रकाशित

२०७६ पौष २१ गते १३:४६ मा प्रकाशित

You can share this post!

एनआईसी एशियाको न्यू सुपर चमत्कारिक निक्षेप योजना, के–के छन् विशेषता ?

अष्ट्रेलियामा आगलागी हुँदा आएको धुँवाको मुस्लोले न्यूजिल्याण्ड ढाक्यो

Related posts