सहकारी विभागले सेवा शुल्क तोक्दै

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाले लिने गरेको सेवा शुल्क तोक्ने भएको छ ।सेवा शुल्कको नाममा मनलाग्दी रकम असुल्न थालेपछि विभागले यस्तो शुल्क तोक्ने भएको हो ।

गत साउनदेखि लागु भएको १६ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयन नगरी सेवा शुल्कको नाममा बढी पैसा असुल्न थालेपछि विभागले कडाइ गर्न थालेको हो ।

सहकारीहरूले १६ प्रतिशतसँगै सेवा शुल्क, फर्म शुल्क, प्रवद्र्धन शुल्क, अनुगमनलगायतको नाममा ५ प्रतिशतसम्म बढी ब्याज लिँदै आएको विभागले जनाएको छ । गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।

२०७६ पुस २२ गते प्रकाशित

२०७६ पौष २२ गते ०९:११ मा प्रकाशित

You can share this post!

बुधबार नै नायब सुब्बातर्फ एक हजार पदमा विज्ञापन हुँदै, यस्तो छ आयोगको तयारी

मंगलबार काठमाडौंका यी स्थानमा ७ घण्टा लोडसेडिङ

Related posts