back
NMB ad

यस्तो छ लोकसेवा आयोगले निकालेको दुई महत्वपूर्ण नयाँ सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले दुई महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ । आयोगको परीक्षा संचालन शाखाले लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्वन्धी सूचना निकालेको हो ।

दुग्ध विकास संस्थानको गत कात्तिक २९ गते विज्ञापित विभिन्न पदहरुको आ.प्र. खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि भवन कायम गरिएको सूचना निकालेको हो ।

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/DDC_EXAM_Scheduling.pdf”]

यस्तै, आयोगले राष्ट्रिय बीमा कम्पनीको गत कात्तिक २२ गते विज्ञापित विभिन्न पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि भवन कायम गरिएको सूचना सार्वजनिक गरेको छ ।

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/EXAM_Scheduling_RBCL.pdf”]

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १०:३४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...