back
NMB ad

यसकारण छाडे एक्सिस बैंकमा १५ हजार कर्मचारीले जागिर

Kumari bank ad

काठमाडौं । एक्सिस बैंकमा पछिल्लो एक महिनामा १५ हजार कर्मचारीले जागिर छाडेका छन् ।मिडिया रिपोर्टका अनुसार बैंकको व्यवस्थापनमा भएको परिवर्तनसँगै कर्मचारीलाई काम गर्न समस्या आएको थियो ।

जसले गर्दा मिड लेभल र माथिल्लो तहका कर्मचारीले जागिर छाडेका थिए । नयाँ व्यवस्थापनले बैंकको ग्रोथ बढाउनको लागि शाखा प्रवन्धहरुमा परिवर्तन गरेको थियो । बैंकको प्रमुख कार्यकारी अधिकृतबाट शिखा शर्माले छाडेपछि पछिल्लो अभिताभ चौधरीलाई सीइओमा नियुक्त गरेको थियो ।

इकोनोमिक्स टाइम्सका अनुसार पछिल्लो महिना बैंकका बरिष्ठ कर्मचारीले जागिर छाडेका छन् । बैंकको अपरेशनमा धेरै परिवर्तन भएको छ । एक्सिस बैंकले पछिल्लो वर्षमा २८ हजार जनालाई नोकरीमा राखेको थियो । बैंकले यो त्रैमासमा ४ हजार नयाँ कर्मचारीलाई नियुक्त गर्ने योजना बनाएको छ ।

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १७:३२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...