ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ? (सूचिसहित)

काठमाडौं । मंगलबार ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा अनुसार निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

बचततर्फ अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत छ । बैंकले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । असोज मसान्तसम्म बैंकको आधार दर ९.४४ प्रतिशत छ ।

बैंकबाट ऋण लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने छ भने स्टक ब्रोकर्स फाइनान्सिङ, मोटरेज लोन, शैक्षिक धितोकर्जा, हायर पर्चेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने छ । त्यस्तै, होमलोन १४.४४, अटो लोन १४.४४ प्रतिशत ब्याज लाग्ने छ ।

हेर्नुहोस् कुनमा कति ?

२०७६ पौष २९ गते ११:२२ मा प्रकाशित

You can share this post!

भर्खरै लोकसेवा आयोगले जारी गर्यो नयाँ सूचना

ज्योती विकास बैंकको वार्षिक मुनाफा ५४ प्रतिशत

Related posts