एनसीसी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ? (सूचिसहित)

काठमाडौं । एनसीसी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत छ ।

बैंकले बचततर्फ अधिकतम ६.५० र न्यूनतम ३ प्रतिशत छ । बैंकले हाल १४ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अधिकतम १६.७७ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकबाट सेयर धितोकर्जा, पर्सनल लोन, होम लोन, शैक्षिक धितोकर्जा लिँदा १६.७७ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट सवारी साधान खरिदका लागि ऋण लिँदा १४.७७ प्रतिशत ब्याज लाग्ने छ ।

कुनमा कति ?


२०७६ माघ ०१ गते प्रकाशित

२०७६ माघ १ गते ०९:१६ मा प्रकाशित

You can share this post!

भोलि र पर्सी सार्वजनिक विदा !

हेर्नुहोस् ! लोकसेवा आयोगको महत्वपूर्ण सूचना

Related posts