काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना सार्वजनिक गरेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिश शाखाले सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको स्थानीय तह अन्तर्गत खुला, इञ्जिनियरिङ सेवा, सर्भे समूह, छैठौँ तह, नाफी अधिकृत पदको सिफारिश सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/14459_Sifaris_Survey_Dang.pdf”]
२०७६ माघ ०३ गते प्रकाशित
वि.सं.२०७६ माघ ३ शुक्रवार ०९:३० मा प्रकाशित