काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । बैंकको माघ २ गतेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो ।
रेलाई माघ २ गतेदेखिनै लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको बैंकले नेप्सेमार्फत उपलब्ध गराएको सूचनामा उल्लेख छ ।
२०७६ माघ ०३ गते प्रकाशित
वि.सं.२०७६ माघ ३ शुक्रवार १२:२५ मा प्रकाशित