back
NMB ad

सेयर बजार अपडेट : ३१.०४ अंकले बढेको नेप्से १३४१.२७ विन्दुमा, डेढ अर्बको कारोबार

Kumari bank ad

काठमाडौं । आइतवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ३१ दशमलव शून्य ४ अंकले बढेर १ हजार ३४१ दशमलव २७ विन्दुमा पुगेको छ ।

१ हजार ३१० दशमलव २७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा २ दशमलव ३७ प्रतिशत बढेको हो । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

तेस्रो घण्टाको कारोबारमा १७७ ओटा कम्पनीको रू. १ अर्ब ४७ करोड बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा हिमालयन डिष्टिलरीको सर्वा्धिक कारोबार भएको छ ।

उक्त कम्पनीको रू. ९ करोड ६३ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ३०१ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा शिवम् सिमेन्टको रू. ७ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ५६३ रहेको छ ।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...