अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ ।

बालुवाटारमा दिउँसो ४ बजे देखि बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजिनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ । सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालको जोड थियो ।

२०७६ माघ ०५ गते प्रकाशित

२०७६ माघ ५ गते १७:५६ मा प्रकाशित

You can share this post!

कृषि विकास बैंकको वित्तीय सूचकहरुमा उल्लेख्य सुधार

यस्तो आयो पुनर्योग नतिजा सम्वन्धी लोकसेवा आयोगको महत्वपूर्ण सूचना

Related posts