back
NMB ad

संसद सचिवालयमा उपसभामुखको राजीनामा !

Kumari bank ad

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले संसद बैठक अगाडि राजीनामा दर्ता गराउने तयारी भएको छ ।

दिउँसो एक बजे संसद बैठक बोलाइएकाले त्यस अगाडि नै राजीनामा बुझाइने उपसभामुखका सञ्चार विज्ञ संयोजक शेखर अधिकारीले बताए । उपसभामुखको राजीनामा संसद बैठक बढेर सुनाउने र सभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी भएको छ ।

बलात्कार प्रयासको अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख नछोड्ने भए पछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् ।

उसभामुखको राजीनामा पछि सभामुख पदमा नेकपाले अग्नी सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।सभामुख र उपसभामुख दुवैले राजीनामा दिए पछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठक सञ्चालन गर्नेछन् ।

उपसभामुख तुम्बाहाङ्फेले संसद बैठक पछाडि पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

२०७६ माघ ०६ गते प्रकाशित

वि.सं.२०७६ माघ ६ सोमवार ११:५२ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...