नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित)

काठमाडौं । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

नेपाली सेनाले प्राविधिक र सैन्यतर्फ गरी विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । सेनाले कर्मचारी माग गरेको बारे गोरखापत्र दैनिकमा मंगलबार सूचना प्रकाशित गरिएको छ ।

हेर्नुहोस् सूचना :


२०७६ माघ ०७ गते प्रकाशित

२०७६ माघ ७ गते १०:३४ मा प्रकाशित

You can share this post!

एनसीसी बैंकको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

मन्त्रिपरिषद्को निर्णय : सोनाम ल्होसारमा सार्वजनिक विदा (सूचनासहित)

Related posts